• २०८३ जेष्ठ २८ गते बिहिवार

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौं । लोक दोहोरी गाएक गोविन्द अर्याल गोपि र स्मृति गौतम को स्वरमा रहेको ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगाएतका साथिहरुले साथ दिएका छन् ।

गीतको शब्द संगम थापा, संगीत सुफिक्स मदन, एरेन्ज नारायण दंगाल, रेकर्डिष्ट विजय बुडा, मिक्सिङ कृष्ण पुन, अभिनय अनु पराजुली, परमेश्वर दाहालले गरेको छन् ।

संगम थापाको निर्देशन रहेको भिडियोको छाँयाकन जनकराज अधिकारी र सम्पाद विवेक सुनार गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस