• २०८३ बैशाख ३ गते बिहिवार

आजको सुनचांदी मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, काठमाडौं । सुनको मूल्यस्थितर रहेको छ भने चाँदीको सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९७ हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आज चाँदी तोलामा १३१५ रुपैयाँमा काराबोर भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा १३३० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको मूल्य सामान्य घटबढ हुँदै आएको छ तर मूल्य उच्च हुँदा कारोबार ठप्प रहेको व्यवसायीहरु बताउँछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस