• २०८३ बैशाख १४ गते सोमवार

लगातारको पानीले दाङको देउखुरी जलमग्न

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार ६, दाङ । दाङको राप्ती गाउँपालिका लालमिटया क्षेत्रमा रहेको वर्षामापन केन्द्रमा चेतावनीको घण्टी बजेको छ । साइरन बजाएर नदी तटीय र जोखिममा रहेका बासिन्दालाई सचेत हुन अनुरोध गरिएको जिल्ला आपतकालीन एवंम दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताउनुभयो ।

जलाधार क्षेत्र र बबई जलाधार क्षेत्रका ६८ समुदाय बाढीको उच्च जोखिममा छन सबै जनतालाई सचेत ठाँउमा बस्न प्रशासनले आग्रह गरेको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस