• २०८३ असोज २१ गते बुधवार

विश्वमा एकैदिन ५ लाख ३६ हजार बढीमा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ३६ हजार २२४ जना कोरोना संक्रमित थपिएका छन् । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ५३ लाख २६ हजार ९०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २२० कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ३३ हजार ७४२ जनाको मृत्यु भइसकेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायतका देशमा भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस