आश्विन ३ , काठमाडौँ। आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९६ हजार ५ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।