• २०८३ बैशाख ४ गते शुक्रवार

हिउले ढाकिएको ककनी (फोटो फिचर)

पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, नुवाकोट । माघको चिसो बढेसगैं ककनीमा हिउ परेको छ । नुवाकोट जिल्लामा पर्ने पर्यटकीय क्षेत्र ककनी काठमाडौंबाट २० किलोमिटर दूरीमा छ । यो स्थान समुद्री सतहबाट २२०० मिटरको उचाइमा छ । यो ठाउँ स्टेबरीको पनि लागि पनि प्रसिद्ध छ ।

फोटो : श्याम नेपाल

Sharing

प्रतिक्रिया दिनुहोस