काठमाडौँ, २ असोज । थप २ हजार २० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६१ हजार ५ सय ९३ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८५९ जना कोरोना भाइरस पुष्टि भएको छ ।


