• २०८३ जेष्ठ ४ गते सोमवार

गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १, पोखरा । गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा २३ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२०१ पुगेको छ ।

No photo description available.

Sharing

प्रतिक्रिया दिनुहोस