• २०८२ साउन ४ गते शनिवार

अभिनेत्री सुभद्रा अधिकारी प्रति श्रद्धाञ्जली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १,काठमाडौँ । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको १ वर्ष पुरा भएको छ । करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले चिनो, कन्यादान, भाउजु लगाय सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी थिइन ।

अधिकारीको गत वर्षको साउन ३२ गते निधन भएको थियो । निमोनियाबाट पिडित उनको ७२ वर्षको उमेरमा निधन भएको हो । उनी नेपाली चलचित्र उद्योगकै प्रख्यात चरित्र अभिनेत्री हुन् ।

https://khabar24nepal.com/2019/08/17/16465

प्रतिक्रिया दिनुहोस