• २०८३ बैशाख ३१ गते बिहिवार

कोरोना बिरुद्ध लडन प्रधानमन्त्रीको बिशेष निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना बिरुद्ध अझ प्रभावकारी अभियान चलाउन निर्देशन दिवुभएको छ ।

प्रधानमन्त्रीले मन्त्रिपरिषदका सदस्यहरू, उच्चस्तरीय समन्वय समिति र सीसीएम्सीका सदस्यहरूसहित विशेष बैठक आयोजना गरेर उक्त निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा काेराेना भाइरस संक्रमणविरूद्द जारी लकडाउन र यसकाे कार्यान्वयनका बारेमा एकीकृत छलफल र समीक्षा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस