• २०८३ कार्तिक ११ गते मङ्गलवार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, काठमाडौँ । मूलपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाक मृत्यु भएको छ । गएराति बा १८ प ८४२१ नम्बरको मोटरसाइकल मूलपानी क्रिकेट मैदानमा दुर्घटना हुँदा सिन्धुपाल्चोकका सिंहबहादुर तामाङको मृत्यु भएको हो ।


उक्त दुर्घटनामा घाइते भएका तामाङको उपचारको क्रममा शंखरापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस