• २०८३ बैशाख १४ गते सोमवार

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३०, काठमाडौं । कीर्तिपुर नगरपालिका ६ चोभारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बल्खुबाट चोभारतर्फ जाँदै गरेको बा ४ ख ४५६५ नम्बरको टिप्पर र स १० प ४९१३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँएको हो ।

टिप्पर र मोटरसाइकल ठोक्किदा मोटररसाइकल चालक खोटाङका २४ वर्षीय सरोज राईको घटनास्थमै मृत्यु भएको छ । सोमबर राति भएको दुर्घटनाका टिप्पर चालकलाई भने प्रहरी पक्राउ गरेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस