• २०८३ जेष्ठ ६ गते बुधवार

थप ३७४९ नामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख २१ हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २९, काठमाडौँ । थप ३७ हजार ४९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ जना पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको १६ हजार ५ सय ९८ जनामा परिक्षण गर्दा हजार जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ सय जना रहेको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस