• २०८३ कार्तिक २८ गते शुक्रवार

नेपाली काङ्ग्रेस नवलपरासीकाे अपिल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, नवलपरासी । नेपाली काङ्ग्रेस नवलपरासीले सभापती विष्णुप्रसाद पाैडेल भनि प्रेस विज्ञप्ती मार्फत बिभिन्न इयाक्तीहरूलाइ कार्य समितीमा मनाेनयन गिरएकाे भन्ने सुचना प्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ । विज्ञतप्ती भनि जारी गरिएकाे सुचनाले नेपाली काङ्ग्रेसका मर्म, भावना र विधान विपरित भएकाे जनाइएकाे छ ।

विज्ञप्तीमा नवलपरासी पश्चिममा केही मानिसहरूबाट गैर जिम्मेवार ढङ्गले विधान विपरीत कृयाकलाय एंव अभिव्याक्तिहरू बाहिर आएकाे हुँदा त्याे भ्रमकाे पछि नपर्न अनुराेध गरिएकाे छ । आजैमात्र नेपाली कांग्रेस पश्चिम नवलपरासी जिल्ला सदस्यमा आठ जना मनोनित भन्ने समाचार प्रकाशित भएकाे थियाे ।

Sharing

प्रतिक्रिया दिनुहोस