कोरोना भाइरसले नेपालमा महामारीको रुप लिन सक्ने भन्दै यसको रोकथाम, नियन्त्रण तथा संक्रमितको उपचारका लागि सरकारले स्थापना गरेको कोषमा सरकारले ५० करोड जम्मा गरेर सुरु गरेको कोषमा मंगलबार साँझ ५ बजेसम्म २ अर्ब १ करोड ८ लाख ६५ हजार १७६ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री कार्यालयले निकालेको बिज्ञप्तिमा जनाइएको छ ।
