• २०८३ जेष्ठ ३० गते शनिवार

आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौँ । थप ११ सय ७० जनामा कोरोना ९कोभिड-१९० संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५५ हजार ३ सय २९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५१२ जना कोरोना भाइरस पुष्टि भएको छ ।

हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित:

Sharing

प्रतिक्रिया दिनुहोस