भदौ २८, काठमाडौँ । नेपालमा ७ जिल्ला कोरोनामुक्त भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोलुखुम्बू, मनाङ, मुस्तांङ, म्याग्दी, मुगू, डोल्पा र हुम्ला रहेको छन । मन्त्रालयका अनुसार आज १ हजार १ सय ७३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३८ हजार ६ सय ९७ जना रहेको छ ।