भाद्र २८ , काठमाडौँ। थप १ हजार ३९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५४ हजार १ सय ५९ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५९७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

