• २०८३ बैशाख १९ गते शनिवार

सोनाम ल्होछारमा सार्वजाजिक बिदा

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २८ काठमाडौँ । बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले तामाङ समुदायको चाड सोनाम ल्होछारमा सार्वजाजिक बिदा दिने निर्णय गरेको छ ।

माघ १० गते पर्ने पर्ने ल्होछार पर्वका लागि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले जानकारी दिए ।

प्रदेशको नामाकरणा र राजधानीको टुंगो लगाएपछि बागमतीको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।

Sharing

प्रतिक्रिया दिनुहोस