• २०८३ बैशाख १४ गते सोमवार

थप ४०४७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ११ हजार ११ हजार ८ सय २

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २६, काठमाडौँ । थप ४ हजार ४७ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ जना पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको १४ हजार ५ सय ३० जनामा परिक्षण गर्दा ४ हजार ४७ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० सय जना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस