• २०८३ बैशाख २० गते आइतवार

विश्वमा एकैदिन ३ लाख ४७ हजारमा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २६, काठमाडौँ । विश्वमा पछिल्लो २४ घण्टामा ३ लाख ४७ हजार ५२६ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ३ लाख ८३ हजार ३५९ जनामा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ७१ लाख ९ हजार ८५१ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ७० हजार ३५५ संक्रमितको मृत्यु भइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस