बैशाख ३०, काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार आज थप २६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप २६ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
याे सँगै हालसम्म संक्रमितको संख्या २ सय १७ जना पुगेको छ ।
