• २०८३ बैशाख २३ गते बुधवार

आजको मौसम

पढ्न लाग्ने समय : १ मिनेट

 पौष, २७ काठमाडौँ । आज काठमाडौँ लगायत देशभर कुनै पनि मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ । अहिले देशको मध्य र पश्चिमी तराईमा हुस्सु लागेको छ भने पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

आइतबार दिनभर देशका पहाडी भूभागहरुमा मौसम सामान्यतया सफा हुने साथै तराईका भूभागहरुमा हुस्सुको सम्भावना रहेको महाशाखाले जनाइएको छ ।

आइतबार राति भने देशभरको मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस