कार्तिक २६ , काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व वरिष्ठ उपाध्यक्ष माधव मरहठ्ठाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको बुधबार बिहान स्टार अस्पताल, ललितपुरमा निधन भएको हो ।