• २०८३ जेष्ठ २ गते शनिवार

भारतमा कोरोना संक्रमण दर घट्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २६ एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ४४ हजार ६७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ८६ लाख ३५ हजार ७५४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८० लाख ११ हजार ८४४ जना संक्रमणमुक्त भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस