• २०८३ बैशाख ३० गते बुधवार

पर्यटन मन्त्री भट्टराईलाई कोरोना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २४, काठमाडौं । संस्कृती पर्यटन तथा नागरीक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना परिक्षण रोपोर्ट पोजेटिभ आएको छ । शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भए पछि शनिबार कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको हो।

उहाँलाई हालसम्म हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् । पर्यटन मन्त्रीका स्वकिय सचिव प्रेम गुरागाईले संस्कृती पर्यटन तथा नागरीक उड्डयन मन्त्री भट्टराईको कोरोना परिक्षाण रिपोर्ट पोजेटिभ आएको जनाउदैं उहाँ सगँ सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गरेको बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस