भाद्र २६ , काठमाडौँ । थप १४ सय ५४ जनामा कोरोना कोभिड १९ संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५१ हजार ९ सय १९ जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६९६ जना कोरोना भाइरस पुष्टि भएको छ ।

