• २०८३ असार १३ गते शनिवार

नेपालमा १० वर्षमा ४० लाख रोजगारी सिर्जना भयो : विश्व बैंक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौँ । विश्वबैंकले हालैमात्र सार्वजनिक गरेको एक रिपोर्टका अनुसार नेपालको अर्थतन्त्रले गएको एक दशकमा चालिस लाखलाई नयाँ रोजगारी दिएको छ । विश्व बैंकले भनेको छ, ‘कोभिड १९ को रिकभरी अवधिमा यस्तो गुणस्तरीय र स्थिर रोजगारीको आवश्यकता झन बढेर जाने छ ।’

गएको दशकमा नेपालको अर्थतन्त्रको संरचनात्मक परिवर्तन भएको छ । कृषिमा आधारित रहेको अर्थतन्त्र आधुनिक सेवामा आधारित हुँदै गएको छ । यो संरचनात्मक संक्रमणले श्रमशक्तिलाई राम्रो अवसर सिर्जना गरेको छु विश्व बैंकले उल्लेख गरेको छ ।महिलाहरूले पनि पछिल्लो समय रोजगारीमा हिस्सा बढाउँदै लिएका छन्

Sharing

प्रतिक्रिया दिनुहोस