• २०८३ बैशाख १० गते बिहिवार

डिआइजी विश्‍वराज पोखरेल एआइजीमा बढुवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २५, काठमाडौं । नेपाल प्रहरीका डिआइजी विश्‍वराज पोखरेललाई सरकारले एआइजीमा बढुवा गरेको छ। बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय लिएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस