• २०८३ कार्तिक १ गते शनिवार

थप १०५६ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, काठमाडौँ । थप एक हजार ५६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४५ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १४सय ८३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ३० हजार ५ सय ३७ जना रहेको छ । आज १४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १६ सय ५१ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस