• २०८३ जेष्ठ ४ गते सोमवार

दाङको पश्चिम देउखुरी राजापुरमा भैसीको दुधमा केमिकल भेटियो

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४ , दाङ । दाङको राजपुर गाउँपालिका वडा नं। ३ फोहराका किसान भोला यादवले दुधमा केमिकल पाउडर मिसावट गरि दूध विक्रि गरेको पाईएको छ । एक लिटरको मिनरल वाटरको बोतलमा यादवले केमिकल मिसावट गरि दूध विक्रि गरेको लमही नगरपालिका वडा नं। ५ लमही निवासी दूध खरिदकर्ता सुरेन्द्रकुमार गुप्ताले आरोप लगाए ।

मंगलवार विहान यादवले घरमा छोडेर गएको दूध अर्को दिन विहान हेर्दा केमिकल जस्तो देखिने बोतल माथिल्लो भागमा सेतो पाउडर तैरिएको र बोतलको तल्लो भागम पानी मात्रै रहेको अवस्था रहेको उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस