• २०८३ जेष्ठ ४ गते सोमवार

भारतमा कोरोनाले ७२ हजार ७७५ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १३३ संक्रमितको ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार ८०९ कोरोना संक्रमित थपिएका छन् । भारतमा हिजो अहिलेसम्मकै सबैभन्दा धेरै एकै दिन ९० हजार ८०२ संक्रमित थपिएका थिए । भारतमा हालसम्म ४२ लाख ८० हजार ४२२ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस