• २०८३ असार १२ गते शुक्रवार

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ९१ हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, एजेन्सी । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ९१ हजार ३१ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ७२ लाख ३६ हजार ९१६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ९ हजार ५६६ संक्रमितको ज्यान गएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ७२ लाख ३६ हजार ९१६ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस