श्रावण २५, काठमाडौँ । गृह मन्त्रालयले सातवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रीस्तरीय निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन् ।