• २०८३ भाद्र २१ गते आइतवार

३८० जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ३८० जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार आज ४० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १६ हजार ३ सय ५३ जना रहेको छ भने मृत्यु हुनेको संख्या ७५ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस