पूर्व उद्याेग राज्यमन्त्रीकाे निधनप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त
जेष्ठ २७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व उद्याेग राज्यमन्त्री तथा नेकपाका नेता मेघराज निसाधकाे निधनप्रति श्रद्धाञ्जली गरेका छन ।
पुर्वमन्त्री निसाधकाे ६५ वर्षकाे उमेरमा विरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा उपचारकाे क्रममा निधन भएकाे हाे । उनि लामाे समय देखि मृगाैला राेगबाट पिडीत थिए ।
प्रधानमन्त्री ओलीको शोक व्यक्तब्य:
Post Views: 63
Sharing