चैत २७, काठमाडौं । लकडाउनका कारण काठमाडौमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय भन्ने समाचार प्रति गृहमन्त्रालयले विज्ञप्ती जारी गरेको छ ।
बिज्ञप्तीमा लकडाउन लम्बिएपछि काठमाडौंमा बिभिन्न कारणले रोकिएका मानिसहरुलाई उपत्यका बाहिर पठाउने कुनै निर्णय नभएको जानकारी गराइएको छ ।
बिज्ञप्ती
