कार्तिक २३, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५३३ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२९४ , ललितपुरमा १६२ र भक्तपुरमा ७७ जनामा संक्रमण पुष्टि भएको छ ।