• २०८३ कार्तिक २३ गते आइतवार

बाँके प्रहरीले अबैध रुपमा केराउ तस्करी गर्ने तिनजना पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, बाँके । बाँकेको डुडुवा गाँउपालिका २ अमृतपुरुवास्थित जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी चौकी बेतहनीको संयुक्त टोलीले नेपालबाट अबैध रुपमा तस्करी गर्न लागीएको केराउ सहित तिन जनालाई पक्राउ गरेको हो ।

साईकलमा लोड गरी ३७५ किलो केराउ भारतर्फ निकासा गर्दै गर्दा ३ जना व्यक्तिहरु र ६ थान साईकिललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ

Sharing

प्रतिक्रिया दिनुहोस