भाद्र २३ , काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ३ सय ६ जना पुगेको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा सुनसरीको ७० वर्षिया एक पुरुष, पर्साको ५४ र ६० वर्षिया दुई पुरुष, काठमाडौको ८५ वर्षिया एक पुरुष र ८० वर्षिया एक महिला र कपिलवस्तुको ६२ वर्षिया एक पुरुष रहेका छन ।