• २०८३ भाद्र २ गते मङ्गलवार

काठमाडौँ उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २३ , काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ गरी ३९६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

Sharing

प्रतिक्रिया दिनुहोस