• २०८३ मङ्सिर १ गते सोमवार

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २३ , पोखरा। गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि भसगै कोरोना संक्रमितको संख्या २६१२ पुगेको ।

No photo description available.

Sharing

प्रतिक्रिया दिनुहोस