जेठ २५, काठमाडौं । जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भइ जनता समाजवादी पार्टी बनेको हो ।
पार्टी एकता घोषणाकको ४५ दिनपछि आज जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । जसको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेको छन् । यस्तै वरिष्ठ नेतामा अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका छन् । दल दर्तामा विवाद आएछि बाबुराम नयाँ पार्टीको चौथो बरियतामा झरेका छन । यसअघि जसपाको मिल्यो वरियता क्रम भनेर भट्टराई दोश्रो वरियतामा भनेर सार्वजनिक भएको थियो ।
यस्तो छ केन्द्रीय सदस्यको सूची



https://khabar24nepal.com/2020/06/08/35666
https://khabar24nepal.com/2020/06/07/35640