• २०८३ बैशाख १२ गते शनिवार

उपत्यकामा थप ३२६ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २२, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३२६ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा २९३, भक्तपुरमा १३ र ललितपुरमा २० गरि ३२६ जनामा संक्रमण पुष्टि भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस