• २०८३ जेष्ठ २१ गते बिहिवार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्रो सुधार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन २४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।

अस्पातालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई आजबाट नर्मल खाना दिन थालिएको छ भने सामान्य हिँडडुल गराउनुका साथै फिजियोथेरापी पनि जारी रहेको जनाएको छ ।

विज्ञप्ति

Sharing

प्रतिक्रिया दिनुहोस