• २०८३ बैशाख १४ गते सोमवार

प्रधानमन्त्री ओलीद्वारा समवेदना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

प्रधानमन्त्री ओलिले आज एक शोक सन्देश जारी गर्दै दिवङ्गत गुरुङले समाजमा सुधार परिवर्तनका लागि निर्वाह गरेका भूमिकाको स्मरण गर्दै पितृशोकमा परेका विजय गुरुङ र शोकाकूल परिवार र आफन्तजनमा हार्दिक समवेदना प्रकट गरेका हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस