• २०८३ बैशाख २६ गते शनिवार

कालिकोटमा आगलागि हुँदा एक बालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २१, कालिकोट । कालिकोटको तिला गुफा नगरपालिका १० बस्ने कृष्ण बहादुर थापाको घरमा आगलागि हुँदा १ बालकको मृत्यु भएके छ भने १ बालिका घमईते भएकी छन । कणालाी प्रदेश प्रहरीका अनुसार आगलागि हुदाँ वर्ष ५ को आशविन थापाको मृत्यु भएको हो भने वर्ष २ की सुप्रिया थापा घाइते भएकी छिन् ।

प्रदेश प्रहरीका अनुसार घाईतेको प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस