• २०८३ बैशाख १३ गते आइतवार

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा थप २१ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४२६४ पुगेको छ ।

No photo description available.

Sharing

प्रतिक्रिया दिनुहोस