भाद्र २१, प्यूठान। प्युठान नगरपालिका वडा नंवर ८ माथिल्लो दम्तीका ५९ वर्षिय चाकुरे कुमाल मृत अबस्थामा फेला परेका छन।आइतवार विहान करिब ७ बजे घरदेखि झण्डै ४ सय मिटर टाढा मकैबारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको हो।

मृतकको शबलाई प्युठान अस्पताल विजुवारमा पोष्टमार्टम गरिदै छ ।