भदौ २१, काठमाडौं । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा थप ६७ जना भएसगै कोरोना संक्रमितको संख्या २५१४ पुगेको छ ।